सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मार्च १४-२०

अय्यूब १-५

मार्च १४-२०
  • गीत ८९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

प्रचार गर्ने सीप तिखारौं

ख्रीष्टियन जीवन

  • गीत ८८

  • साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्!: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। jw.org मा भएको साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्! भन्ने भिडियो देखाउनुहोस्। (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्।) भिडियो हेरेपछि यी प्रश्नहरू सोध्नुहोस्: स्कुलमा किशोरकिशोरीहरूले के-कस्ता चुनौतीको सामना गर्छन्‌? प्रस्थान २३:२ मा दिइएको सिद्धान्त कसरी लागू गर्न सक्छन्‌? तिनीहरूले साथीहरूको दबाब प्रतिरोध गर्न र सत्यनिष्ठ रहन कुन चार कदम चाल्न सक्छन्‌? युवाहरूलाई आफ्नो अनुभव बताउन लगाउनुहोस्।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ११ अनु. १-११ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४९ र प्रार्थना