सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मार्च २१-२७

अय्यूब ६-१०

मार्च २१-२७
  • गीत ६८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: g१६.१ पृ. १६ बाट कुरा गर्नुहोस्। अनुदानको प्रबन्धबारे पनि बताउनुहोस्। (२ मि. वा कम)

  • पुनःभेट: g१६.१ पृ. १६ बाट कुरा गर्नुहोस्। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्। (४ मि. वा कम)

  • बाइबल अध्ययन: fg पाठ २, अनु. ६-८ बाट बाइबल अध्ययन गरेको देखाउनुहोस्। (६ मि. वा कम)

ख्रीष्टियन जीवन

  • गीत ११४

  • सान्त्वना दिंदा विचारशील हुनुहोस्: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। एल्डरहरूले हालसालै राज्य सेवा स्कुलमा हेरेको भिडियो देखाउनुहोस्। यस भिडियोमा आफन्त गुमाएको व्यक्तिले दुःख पोखाउँदा दुई जना भाइले कसरी सान्त्वना दिए, श्रोताहरूलाई टिप्पणी गर्न आग्रह गर्नुहोस्।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ११ अनु. १२-२०, पृ. ९८ को पुनरावृत्ति पेटी (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत २७ र प्रार्थना