मार्च २८–अप्रिल ३
अय्यूब ११-१५
गीत १११ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“अय्यूब पुनर्जीवनमा विश्वास गर्थे”: (१० मि.)
अय्यू १४:१, २—अय्यूबले मानिसको जीवन क्षणिक हुन्छ भने (w१५ ३/१ पृ. ३; w१० ६/१ पृ. ५ अनु. १; w०८ ४/१ पृ. ३ अनु. ३)
अय्यू १४:१३-१५क—यहोवाले आफ्नो ख्याल राख्नुहुन्छ भनेर अय्यूब विश्वस्त थिए (w१५-E ८/१ पृ. ५; w१४ १/१ पृ. ७ अनु. ४; w११ ७/१ पृ. १० अनु. २-४)
अय्यू १४:१५ख—यहोवाले वफादार उपासकहरूलाई महत्त्वपूर्ण ठान्नुहुन्छ (w१५-E ८/१ पृ. ७ अनु. ३; w१४ ६/१५ पृ. १४ अनु. १२; w११ ७/१ पृ. १० अनु ३-६)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
अय्यू १२:१२—वृद्ध ख्रीष्टियनहरूले युवाहरूलाई किन मदत गर्न सक्छन्? (g९९ ९/८ पृ. ११, पेटी)
अय्यू १५:२७—एलीपजले अय्यूबको “गाला चिल्लो र भरिएको” छ भन्नुको मतलब के हो? (it-1-E पृ. ८०२ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: अय्यू १४:१-२२ (४ मि. वा कम)
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: fg पाठ १३, अनु. १—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्। (२ मि. वा कम)
fg पाठ १३, अनु. २—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्। (४ मि. वा कम)
बाइबल अध्ययन: fg पाठ १३, अनु. ३-४ (६ मि. वा कम)
ख्रीष्टियन जीवन
गीत १३४
स्थानीय आवश्यकता: (५ मि.)
“फिरौतीको बलिदानले पुनर्जीवन सम्भव तुल्यायो”: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। अन्तमा सन् २०१४ को “परमेश्वरको राज्यलाई पहिलो स्थान दिइरहनुहोस्!” विषयक अधिवेशनमा देखाइएको भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: ia अध्या. १२ अनु. १-१२ (३० मि.)
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ३३ र प्रार्थना