मार्च ७-१३
एस्तर ६-१०
गीत १३१ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“एस्तरले निस्स्वार्थ भएर यहोवा र उहाँका मानिसहरूको लागि कदम चालिन्”: (१० मि.)
एस्त ८:३, ४—आफू सुरक्षित भए पनि एस्तरले अरूको लागि आफ्नो ज्यान जोखिममा पारिन् (ia पृ. १४३ अनु. २४-२५)
एस्त ८:५—एस्तरले राजा अहासूरससित विचार पुऱ्याएर कुरा गरिन् (w०६ ३/१ पृ. ६ अनु. ८)
एस्त ८:१७—थुप्रै मानिसले आफ्नो धर्म परिवर्तन गरे अनि यहूदी बने (w०६ ३/१ पृ. ६ अनु. ३)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
एस्त ८:१, २—बिन्यामीनले ‘बेलुकी लूट बाँड्छ’ भनेर याकूबले आफ्नो मृत्युअघि गरेको भविष्यवाणी कसरी पूरा भयो? (ia पृ. १४२, पेटी)
एस्त ९:१०, १५, १६—यहूदीहरूसित लूटपाट गर्ने अधिकार थियो तैपनि किन तिनीहरूले त्यसो गरेनन्? (w०६ ३/१ पृ. ६ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: एस्त ८:१-९ (४ मि. वा कम)
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। नमुना प्रस्तुतिका भिडियोहरू देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्। त्यसपछि “प्रचारकार्यमा अझै उन्नति गर्ने—आफ्नो प्रस्तुति बनाउनुहोस्” भन्ने लेख छलफल गर्नुहोस्।
ख्रीष्टियन जीवन
गीत ११८
“अतिथिलाई स्वागत गर्नुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। स्मरणार्थ उत्सवमा कसैलाई स्वागत गर्दा राम्रो नतिजा हासिल भएको अनुभव बताउन श्रोतालाई आग्रह गर्नुहोस्। एउटा राम्रो अनुभव पुनःअभिनय गरेर देखाउन लगाउनुहोस्।
मण्डली बाइबल अध्ययन: ia अध्या. १० अनु. १२-२१, पृ. ९१ को पुनरावृत्ति पेटी (३० मि.)
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १४७ र प्रार्थना