अल्बेनियामा स्मरणार्थ उत्सवको निम्तो दिंदै

जीवन र सेवा अभ्यास पुस्तिका मार्च २०१७

नमुना प्रस्तुति

प्रहरीधरहरा र सत्य सिकाउनुहोस् अन्तर्गत परमेश्वरको राज्य के हो? पर्चाको नमुना प्रस्तुति। आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

“तँलाई बचाउनलाई म तेरो साथमा छु”

यहोवा परमेश्वरले यर्मियालाई भविष्यवक्ता नियुक्त गर्दा तिनले आफू यस जिम्मेवारी बहन गर्न सक्षम नभएको महसुस गरे। तर यहोवाले तिनलाई कसरी ढुक्क महसुस गराए?

बाइबलमा पाइने अनमोल धन

तिनीहरूले परमेश्वरको इच्छाअनुसार गर्न छोडे

इस्राएलीहरूले गरेको पाप तिनीहरूको रीतिअनुसार चढाइएको बलिदानद्वारा क्षमा पाइन्छ भन्ने सोचे। यर्मियाले इस्राएलीहरूको पाप र कपटीपनको पर्दाफास गरे।

ख्रीष्टियन जीवन

आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?—पुस्तिका कसरी प्रयोग गर्ने

तपाईंको बाइबल विद्यार्थीलाई यहोवाको साक्षीहरू मानिस नै हुन्‌ भनेर बुझाउन अनि सङ्‌गठन र काम कुराबारे बताउन यो पुस्तिकाको प्रयोग गर्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

यहोवाको डोऱ्याइ विना मानिस सफल हुन सक्दैन

प्राचीन इस्राएलमा, यहोवाको डोऱ्याइमा चल्नेहरूले सुख, शान्ति र सुरक्षा पाए

ख्रीष्टियन जीवन

सृष्टिकर्ताको कुरा सुन्नुहोस्—पुस्तिका कसरी प्रयोग गर्ने

पढ्‌न नजान्नेहरूलाई चित्र र बाइबल पदहरू चलाएर बाइबलको आधारभूत सत्य सिकाउनुहोस्।

बाइबलमा पाइने अनमोल धन

इस्राएलीहरूले यहोवालाई बिर्से

यहोवाले यर्मियालाई ५०० कि.मि. टाढा यूफ्रेटिस नदीसम्म यात्रा गरेर सुतीको पटुका लुकाउन लगाएर कस्तो कुरा बुझाउन खोज्नु भएको थियो?

ख्रीष्टियन जीवन

तपाईंको परिवारलाई यहोवाको सम्झना गर्न मदत गर्नुहोस्

नियमित रूपमा र अर्थपूर्ण तरिकामा पारिवारिक उपासना गरेर आफ्ना परिवारलाई यहोवाको सम्झना गर्न मदत दिन सक्छन्‌। पारिवारिक उपासना गर्न गाह्रो बनाउने चुनौतीहरू तपाईं कसरी सामना गर्नुहुन्छ?