सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | यर्मिया ८-११

यहोवाको डोऱ्याइ विना मानिस सफल हुन सक्दैन

यहोवाको डोऱ्याइ विना मानिस सफल हुन सक्दैन

मानिससित आफूलाई डोऱ्याउने क्षमता पनि छैन, अधिकार पनि छैन

१०:२१-२३

  • इस्राएलको आध्यात्मिक गोठालाहरूले यहोवाको खोजी नगरेकोले परमेश्वरका सेवकहरू तितरबितर भएका थिए

  • यहोवाको डोऱ्याइमा चल्नेहरूले सुख, शान्ति र सुरक्षा पाए