सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मार्च २७–अप्रिल २

यर्मिया १२-१६

मार्च २७–अप्रिल २
  • गीत १३५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • इस्राएलीहरूले यहोवालाई बिर्से”: (१० मि.)

    • यर्मि १३: १-५—परमेश्वरले यर्मियालाई पटुका लुकाउन दिनुभएको आज्ञा गाह्रो भए तापनि तिनले पालन गरे (jr-E पृ. ५१ अनु. १७)

    • यर्मि १३:६, ७—निकै लामो यात्रा गरेर यर्मिया पटुका लिन जान्छन्‌ तर त्यो पटुका मक्किसकेको हुन्छ (jr-E पृ. ५२ अनु. १८)

    • यर्मि १३:८-११—यहोवाले इस्राएलीहरूलाई तिनीहरूको अटेरी मनोवृत्तिको कारण उहाँसितको सम्बन्ध बिग्रनेछ भनेर बुझाउन पटुकाको उदाहरण चलाउनुभयो (jr-E पृ. ५२ अनु. १९-२०; it-1-E पृ. ११२१ अनु. २)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यर्मि १२:१, २, १४—यर्मियाले कस्तो प्रश्न सोधे अनि यहोवाले के जवाफ दिनुभयो? (jr-E पृ. ११८ अनु. ११)

    • यर्मि १५:१७—सङ्‌गतिबारे यर्मियाको दृष्टिकोण कस्तो थियो अनि हामी कसरी तिनको अनुकरण गर्न सक्छौं? (w०४ ५/१ पृ. १२ अनु. १६)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यर्मि १३:१५-२७

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) स्मरणार्थको निम्तो र भिडियो—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।

  • पुनःभेट: (४ मि. वा कम) स्मरणार्थको निम्तो र भिडियो—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।

  • भाषण: (६ मि.) w१६.०३ २९-३१—विषय: परमेश्वरका जनहरू कहिले महान्‌ बेबिलोनको कैदमा परे?

ख्रीष्टियन जीवन