मार्च १३-१९
यर्मिया ५-७
गीत ६६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“तिनीहरूले परमेश्वरको इच्छाअनुसार गर्न छोडे”: (१०मि.)
यर्मि ६:१३-१५—यर्मियाले इस्राएल राष्ट्रको पाप पर्दाफास गरे (w८८-E ४/१ पृ. ११-१२ अनु. ७-८)
यर्मि ७:१-७—यहोवाले तिनीहरूलाई पश्चात्ताप गर्न प्रोत्साहन दिनुभयो (w८८-E ४/१ पृ.१२ अनु. ९-१०)
यर्मि ७:८-१५—यहोवाले दण्ड दिनुहुन्न भनी इस्राएलले ठाने (jr-E पृ. २१ अनु. १२)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यर्मि ६:१६—यहोवाले आफ्ना मानिसहरूलाई के गर्न सम्झाउनुभयो? (w०५ ११/१ पृ. २३ अनु. ११)
यर्मि ६:२२, २३—“उत्तर देशबाट” एउटा जाति आउँदै छ भनेर किन भन्न सकिन्थ्यो? (w८८-E ४/१ पृ.१३ अनु. १५)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) यर्मि ५:२६–६:५
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) T-36—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) T-36—“यसबारे सोच्नुहोस्” भन्ने भाग छलफल गर्नुहोस्। स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ १—स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत १२५
“आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?—पुस्तिका कसरी प्रयोग गर्ने”: (१५ मि.) सुरुमै लेखबाट ५ मिनेट जति छलफल गर्नुहोस्। त्यसपछि पुस्तिकाको पाठ ८ विद्यार्थीलाई बुझाउन कसरी चलाउन सकिन्छ त्यसबारे भिडियो देखाउनुहोस् अनि छलफल गर्नुहोस्। बाइबल अध्ययन सञ्चालकहरू सबैलाई हरेक पटक यो पुस्तिका प्रयोग गर्न प्रोत्साहन दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ९ अनु. १६-२१, “दुई जना मान्छेको जीवन परिवर्तन गर्ने दुइटा पर्चा” र “परमेश्वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” भन्ने पेटीहरू
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १० र प्रार्थना