सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | यर्मिया ५-७

तिनीहरूले परमेश्वरको इच्छाअनुसार गर्न छोडे

तिनीहरूले परमेश्वरको इच्छाअनुसार गर्न छोडे

७:१-४, ८-१०, १५

  • यर्मियाले इस्राएलीहरूको पाप र कपटीपनको पर्दाफास गरे

  • इस्राएलीहरूले मन्दिरले आफ्नो सुरक्षा गर्नेछ भनी ठाने

  • तिनीहरूले गरेको पापको क्षमाको लागि रीतिअनुसार चढाइएको बलिदानको अर्थ छैन भनेर यहोवाले स्पष्ट पार्नुभयो

विचार गर्नुहोस्: मेरो उपासना औपाचारिकता पूरा गर्ने जस्तो मात्र नभई यहोवाको इच्छाअनुसार छ भनेर कसरी पक्का हुन सक्छु?

यहोवाको मन्दिरको प्रवेशद्वारमा यर्मिया