सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | यर्मिया १-४

“तँलाई बचाउनलाई म तेरो साथमा छु”

“तँलाई बचाउनलाई म तेरो साथमा छु”

यहोवा परमेश्वरले यर्मियालाई भविष्यवक्ता नियुक्त गर्दा तिनी सायद २५ वर्ष जतिको हुनुपर्छ। तिनले आफू यस जिम्मेवारी बहन गर्न सक्षम नभएको महसुस गरे। तर यहोवाले तिनलाई निरन्तर मदत गर्छु भनेर ढुक्क महसुस गराए।

  1. ६४७

    यर्मिया भविष्यवक्ता नियुक्त भए

  2. ६०७

    यरूशलेमको विनाश

  3. ५८०

    लेख्न पूरा भएको

सबै मिति ईसापूर्व