सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना कुराकानी

नमुना कुराकानी

●○○ पहिलो भेट

स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियान (मार्च ३-३१): हामी तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन चाहन्छौँ। यो निम्तोपर्ची लिनुहोस्‌। मार्च ३१, शनिबारको दिन संसारभरिका लाखौँ मानिस येशू ख्रीष्टको मृत्युको सम्झना गर्न ठाउँठाउँमा भेला हुनेछन्‌। हाम्रो इलाकामा यो कार्यक्रम कुन ठाउँमा र कहिले हुँदै छ भनेर यस पर्चीमा बताइएको छ। त्यसअघिको हप्तामा “येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ?” भन्‍ने विषयमा भाषण दिइनेछ। त्यो सुन्‍न पनि हामी तपाईँलाई निम्तो दिन्छौँ।

घरधनीले चासो देखाएमा पुनःभेट प्रश्‍न: येशू किन मर्नुभयो?

○●○ पहिलो पुनःभेट

प्रश्‍न: येशू किन मर्नुभयो?

बाइबल पद: मत्ती २०:२८

पुनःभेट प्रश्‍न: फिरौतीको बलिदानले गर्दा के सम्भव भयो?

○●○ दोस्रो पुनःभेट

प्रश्‍न: फिरौतीको बलिदानले गर्दा के सम्भव भयो?

बाइबल पद: रोमी ६:२३

पुनःभेट प्रश्‍न: फिरौतीको बलिदानप्रति आभारी भएको कुरा कसरी देखाउन सक्छौँ?