मार्च १२-१८
मत्ती २२-२३
गीत ३० र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“सबैभन्दा ठूला दुई आज्ञा पालन गर्नुहोस्”: (१० मि.)
मत्ती २२:३६-३८—व्यवस्थाको सबैभन्दा ठूलो र पहिलो आज्ञा पालन गर्नुमा के-के समावेश छ भनी यी पदहरूमा बताइएको छ? (nwtsty-E मत्ती २२:३७ को अध्ययन नोट “मन,” “दिमाग”)
मत्ती २२:३९—व्यवस्थाको दोस्रो ठूलो आज्ञा कुन हो? (nwtsty-E अध्ययन नोट “दोस्रोचाहिँ,” “छिमेकी”)
मत्ती २२:४०—सम्पूर्ण हिब्रू धर्मशास्त्रको शिक्षा प्रेममा आधारित छ (nwtsty-E अध्ययन नोट “व्यवस्था . . . भविष्यवक्ताहरूको शिक्षा,” “अडिएको छ”)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
मत्ती २२:२१—“सम्राट्का” कुराहरू र “परमेश्वरका” कुराहरू के-के हुन्? (nwtsty-E अध्ययन नोट “जे-जे सम्राट्का हुन्, सम्राट्लाई,” “जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई”)
मत्ती २३:२४—येशूका यी शब्दहरूको अर्थ के हो? (nwtsty-E अध्ययन नोट “भुसुना चाल्छौ तर उँटलाई चाहिँ निलिहाल्छौ”)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) मत्ती २२:१-२२
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्।
पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १८६-१८७ अनु. ७-९—शिक्षकले विद्यार्थीलाई आफूले चिनेजानेकाहरूलाई स्मरणार्थमा बोलाउन प्रोत्साहन दिन्छन्।
ख्रीष्टियन जीवन
“परमेश्वर र छिमेकीप्रति प्रेम—हामी कसरी विकास गर्न सक्छौँ?”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। बाइबल विवरणहरू पढ्दा कल्पनाशक्ति चलाउनु कत्ति महत्त्वपूर्ण छ भनेर बुझाउन बाइबलआधारित श्रव्य नाटक यहोवा एक मात्र साँचो परमेश्वर हुनुहुन्छ—छोटो अंश बजाउनुहोस्। श्रव्य नाटक बज्दै गर्दा श्रोतालाई १ राजा १८:१७-४६ आफ्नो बाइबलमा हेर्न आग्रह गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ५, अनु. १-६, “सुरु-सुरुका ख्रीष्टियनहरू निष्पक्ष रहे” र “के म निष्पक्ष रहिरहेको छु?” भन्ने पेटीहरू
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ५२ र प्रार्थना