सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | मत्ती २२-२३

सबैभन्दा ठूला दुई आज्ञा पालन गर्नुहोस्‌

सबैभन्दा ठूला दुई आज्ञा पालन गर्नुहोस्‌

२२:३६-३९

हामी ख्रीष्टियन सभा जानुका केही कारण तल दिइएका छन्‌। मत्ती २२:३६-३९ चलाउँदै ती कारणहरूलाई तिनीहरूको महत्त्वको आधारमा क्रमसङ्‌ख्या दिनुहोस्‌:

  • हामी प्रोत्साहन पाउन सभा जान्छौँ

  • हामी भाइबहिनीलाई प्रोत्साहन दिन सभा जान्छौँ

  • हामी यहोवाको उपासना गर्न र उहाँप्रतिको प्रेम प्रकट गर्न सभा जान्छौँ

कहिलेकाहीँ हामी थकित हुन्छौँ र जसोतसो सभामा गइहाले तापनि व्यक्‍तिगत रूपमा खासै लाभ उठाउन सक्दिनँ भन्‍ने लाग्न सक्छ। त्यस्तो अवस्थामा पनि सभा जानु किन महत्त्वपूर्ण छ?

हामी अरू कुन-कुन तरिकामा सबैभन्दा ठूला दुई आज्ञा पालन गरेको देखाउन सक्छौँ?