सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मार्च १९-२५

मत्ती २४

मार्च १९-२५
  • गीत १२६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • अन्तको दिनमा आध्यात्मिक तवरमा जागा रहनुहोस्‌”: (१० मि.)

    • मत्ती २४:१२—दुष्टता बढ्‌ने भएकोले मानिसहरूको प्रेम सेलाएर जानेछ (it-2-E पृ. २७९ अनु. ६)

    • मत्ती २४:३९—जीवनका साधारण कुराहरू नै कसै-कसैको चासोको मुख्य विषय हुनेछ र त्यसले गर्दा तिनीहरूको ध्यान महत्त्वपूर्ण कुराहरूबाट मोडिनेछ (w९९ ११/१५ पृ. १९ अनु. ५)

    • मत्ती २४:४४—मालिक नचिताएको समयमा आउनुहुनेछ(jy-E पृ. २५९ अनु. ५)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • मत्ती २४:८—येशूका यी शब्दहरूबाट हामी के बुझ्छौँ? (nwtsty-E अध्ययन नोट “प्रसववेदना”)

    • मत्ती २४:२०—येशूले किन यसो भन्‍नुभयो? (nwtsty-E अध्ययन नोट “हिउँदको बेला,” “विश्राम-दिनको बेला”)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती २४:१-२२

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌, देखाउनुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँले पहिला भेट्‌नुभएको व्यक्‍ति घरमा छैनन्‌ तर तिनका एक नातेदारले ढोका खोल्छन्‌।

  • दोस्रो पुनःभेट भिडियो: (५ मि) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ५७

  • यस युगको अन्त नजिकै छ”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ५ अनु. ७-१५

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ९७ र प्रार्थना