सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | मत्ती २४

अन्तको दिनमा आध्यात्मिक तवरमा जागा रहनुहोस्‌

अन्तको दिनमा आध्यात्मिक तवरमा जागा रहनुहोस्‌

२४:३९

अहिले प्रायजसो मानिसहरू जीवनका साधारण कुराहरूलाई नै धेरै महत्त्व दिएर आध्यात्मिक कुराहरूलाई बेवास्ता गर्छन्‌। आध्यात्मिक तवरमा जागा रहेका ख्रीष्टियनहरू र संसारका मानिसहरूबीच निम्न कुराहरूलाई हेर्ने दृष्टिकोणमा कस्तो भिन्‍नता पाउँछौँ?

  • सांसारिक शिक्षा

  • मनोरञ्जन

  • जागिर

  • भौतिक कुराहरू