सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

यस युगको अन्त नजिकै छ

यस युगको अन्त नजिकै छ

यस युगको अन्त नजिकै छ शीर्षकको भिडियो हेर्नुहोस्‌। त्यसपछि मत्ती २४:३४ सम्बन्धी निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • “यी सब कुरा”-ले केलाई जनाउँछ?

  • “पुस्ता”-को अर्थ बुझ्न प्रस्थान १:६ ले कसरी मदत गर्छ?

  • येशू कुन पुस्ताबारे कुरा गर्दै हुनुहुन्थ्यो?

  • “यो पुस्ता” कुन दुई समूह मिलेर बनेको छ?

  • अन्त एकदमै नजिक छ भनेर येशूका शब्दहरूबाट हामी कसरी थाह पाउन सक्छौँ?