मार्च ११-१७ को हप्ताको तालिका
रोमी १५-१६
गीत ३३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“सहनशीलता र सान्त्वना पाउन यहोवामा नजर लगाउनुहोस्”: (१० मि.)
रोमी १५:४—सान्त्वना पाउन परमेश्वरको वचन पढ्नुहोस् (w१७.०७ पृ. १४ अनु. ११)
रोमी १५:५—“सहनशीलता र सान्त्वना”-को लागि यहोवासित बिन्ती गर्नुहोस् (w१६.०४ पृ. १४ अनु. ५)
रोमी १५:१३—यहोवा हामीलाई आशा दिनुहुन्छ (w१४ ६/१५ पृ. १४ अनु. ११)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
रोमी १५:२७—अन्यजातिका ख्रिष्टियनहरू कसरी यरुसलेमका ख्रिष्टियनहरूप्रति “ऋणी” थिए? (w८९-E १२/१ पृ. २४ अनु. ३)
रोमी १६:२५—‘युगौँदेखि गुप्तमा राखिएको पवित्र रहस्य’ के हो? (it-1-E पृ. ८५८ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) रोमी १५:१-१६ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ३)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १०)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ११)
ख्रिष्टियन जीवन
यहोवाले कसरी “सहनशीलता र सान्त्वना” दिनुहुन्छ: (१५ मि.) भिडियो देखाउनुहोस्। त्यसपछि निम्न प्रश्नहरू छलफल गर्नुहोस्:
सान्त्वना पाउनेबारे तपाईँले कस्ता पाठहरू सिक्नुभयो?
सान्त्वना दिनेबारे तपाईँले कस्ता पाठहरू सिक्नुभयो?
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ४ अनु. ५-१२
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ३४ र प्रार्थना