मार्च १८-२४ को हप्ताको तालिका
१ कोरिन्थी १-३
गीत १२७ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“तपाईँ शारीरिक सोचाइ राख्ने मानिस हुनुहुन्छ कि आध्यात्मिक मानिस हुनुहुन्छ?”: (१० मि.)
[पहिलो कोरिन्थीको परिचय भन्ने भिडियो देखाउनुहोस्]
१को २:१४—“शारीरिक सोचाइ राख्ने मानिस” हुनु भनेको के हो? (w१८.०२ पृ. १९ अनु. ४-५)
१को २:१५, १६—“आध्यात्मिक मानिस” हुनु भनेको के हो? (w१८.०२ पृ. १९ अनु. ६; पृ. २२ अनु. १५)
बाइबलमा पाइने अनमोल धन: (८ मि.)
१को १:२०—परमेश्वरले कसरी ‘संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएको’ छ? (it-2-E पृ. ११९३ अनु. १)
१को २:३-५—पावलको उदाहरणबाट हामी कस्तो मदत पाउन सक्छौँ? (w०८ ७/१ पृ. २३ अनु. ६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) १को १:१-१७ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ३)
पहिलो पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस् र बाइबलले सिकाउँछ किताबको परिचय दिनुहोस्। (th बुँदा ११)
ख्रिष्टियन जीवन
“प्रचारकार्यमा अझै उन्नति गर्ने—मन छुने चिठी लेख्नुहोस्”: (८ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्।
मार्च २३, शनिबारदेखि स्मरणार्थ अभियान सुरु: (७ मि.) सेवा निरीक्षकले छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिने भाग। स्मरणार्थ निम्तो पर्चीको एक-एक प्रति सबैलाई दिनुहोस् र यसको विषयवस्तु पुनरावृत्ति गर्नुहोस्। नमुना प्रस्तुति भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। इलाका ढाक्नको लागि स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ४ अनु. १३-२०, “प्रधान पुजारी र मुख्य पुजारीहरू” भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ५१ र प्रार्थना