सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | १ कोरिन्थी १-३

तपाईँ शारीरिक सोचाइ राख्ने मानिस हुनुहुन्छ कि आध्यात्मिक मानिस हुनुहुन्छ?

तपाईँ शारीरिक सोचाइ राख्ने मानिस हुनुहुन्छ कि आध्यात्मिक मानिस हुनुहुन्छ?

२:१४-१६

हामी प्रत्येकले आध्यात्मिकता विकास गर्नुपर्छ र आध्यात्मिक व्यक्‍तिको रूपमा हुर्कँदै जानुपर्छ। (एफि ४:२३, २४) आध्यात्मिक रूपमा उन्‍नति गर्न तपाईँले आध्यात्मिक भोजन लिनुपर्छ, आध्यात्मिक लक्ष्यहरू राख्नुपर्छ र पवित्र शक्‍तिको फलका पक्षहरू खेती गर्नुपर्छ।

तपाईँले एक वर्षअघि, दस वर्षअघि अथवा बप्तिस्मा गर्ने बेलाको आफ्नो आध्यात्मिकता र अहिलेको आध्यात्मिकता तुलना गर्दा कस्तो फरक पाउनुहुन्छ?