सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मार्च २५-३१ को हप्ताको तालिका

१ कोरिन्थी ४-६

मार्च २५-३१ को हप्ताको तालिका
  • गीत १२३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ”: (१० मि.)

    • १को ५:१, २—कोरिन्थको मण्डलीले गलत काम गरेर पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई मण्डलीमा रहिरहन दिएको थियो

    • १को ५:५-८, १३—पावलले त्यस मण्डलीलाई आफ्नो माझबाट “खमिर” हटाउन र गलत काम गर्नेलाई सैतानको हातमा सुम्पिदिन भने (it-2-E पृ. २३०, ८६९-८७०)

    • १को ५:९-११—गलत काम गरेर पश्‍चात्ताप नगर्ने व्यक्‍तिहरूसित मण्डलीले सङ्‌गत गर्नु हुँदैन (lv पृ. ३९-४० अनु. १९)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • १को ४:९—परमेश्‍वरका मानव सेवकहरू कुन अर्थमा स्वर्गदूतहरूका लागि “तमासा” हुन्‌? (w०९ ५/१ पृ. २६-२७ अनु. १६)

    • १को ६:३—“हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ” भनेर लेख्दा पावल वास्तवमा के भन्‍न खोज्दै थिए? (it-2-E पृ. २११)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) १को ६:१-१४ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

ख्रिष्टियन जीवन