मार्च २५-३१ को हप्ताको तालिका
१ कोरिन्थी ४-६
गीत १२३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ”: (१० मि.)
१को ५:१, २—कोरिन्थको मण्डलीले गलत काम गरेर पश्चात्ताप नगर्ने व्यक्तिलाई मण्डलीमा रहिरहन दिएको थियो
१को ५:५-८, १३—पावलले त्यस मण्डलीलाई आफ्नो माझबाट “खमिर” हटाउन र गलत काम गर्नेलाई सैतानको हातमा सुम्पिदिन भने (it-2-E पृ. २३०, ८६९-८७०)
१को ५:९-११—गलत काम गरेर पश्चात्ताप नगर्ने व्यक्तिहरूसित मण्डलीले सङ्गत गर्नु हुँदैन (lv पृ. ३९-४० अनु. १९)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
१को ४:९—परमेश्वरका मानव सेवकहरू कुन अर्थमा स्वर्गदूतहरूका लागि “तमासा” हुन्? (w०९ ५/१ पृ. २६-२७ अनु. १६)
१को ६:३—“हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ” भनेर लेख्दा पावल वास्तवमा के भन्न खोज्दै थिए? (it-2-E पृ. २११)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) १को ६:१-१४ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ११)
बाइबल अध्ययन: (५ मि. वा कम) lv पृ. ३९-४० अनु. १९-२१ (th बुँदा ३)
ख्रिष्टियन जीवन
“बाइबल विद्यार्थीहरूलाई सिकाउन भिडियो प्रयोग गर्नुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। प्रकाशकले सुसमाचार पुस्तिकाको पाठ ४ सित सम्बन्धित भिडियो प्रयोग गर्दै आफ्नो बाइबल विद्यार्थीलाई सिकाएको भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ५ अनु. १-८ र “यहूदी न्यायपरिषद्” भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत २३ र प्रार्थना