सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | १ कोरिन्थी ४-६

“अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ”

“अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ”

५:१, २, ५-११, १३

बहिष्कारको प्रबन्ध थुप्रैका लागि निकै पीडादायी हुने भए तापनि यसलाई किन मायालु प्रबन्ध भन्‍न सक्छौँ?

बहिष्कारको प्रबन्धमा . . .

  • यहोवाप्रतिको प्रेम झल्किन्छ किनकि यसले उहाँको पवित्र नामको महिमा गर्छ।—१प १:१५, १६

  • मण्डलीप्रतिको प्रेम झल्किन्छ किनकि यसले मण्डलीलाई हानिकारक प्रभावबाट जोगाउँछ।—१को ५:६

  • गलत काम गर्ने व्यक्‍तिप्रतिको प्रेम झल्किन्छ किनकि यसले गर्दा तिनको होस खुल्न सक्छ।—हिब्रू १२:११

बहिष्कृत व्यक्‍तिको परिवारका ख्रिष्टियन सदस्यहरूलाई तपाईँ कसरी मदत गर्न सक्नुहुन्छ?