सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मार्च ४-१० को हप्ताको तालिका

रोमी १२-१४

मार्च ४-१० को हप्ताको तालिका
  • गीत १०६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

प्रचार गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। प्रश्‍नको प्रयोग भन्‍ने भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा ३ छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) w११-E ९/१ पृ. २१-२२—विषय: सरकारले करबाट उठेको रकम गैर-धर्मशास्त्रीय गतिविधिको लागि प्रयोग गर्ने भए तापनि ख्रिष्टियनहरूले किन कर तिर्नुपर्छ? (th बुँदा ३)

ख्रिष्टियन जीवन

  • गीत ७७

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ४ पृ. ३७ मा भएको पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ५७ र प्रार्थना