मार्च ४-१० को हप्ताको तालिका
रोमी १२-१४
गीत १०६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“ख्रिष्टियन प्रेम देखाउनुमा के-के समावेश छ?”: (१० मि.)
रोमी १२:१०—सङ्गी ख्रिष्टियनहरूप्रति स्नेह देखाउनुहोस् (it-1-E पृ. ५५)
रोमी १२:१७-१९—कसैले नराम्रो व्यवहार गर्दा बदला नलिनुहोस् (w०९ १०/१ पृ. २० अनु. ३; w०७ ७/१ पृ. २५-२६ अनु. १२-१३)
रोमी १२:२०, २१—खराबीलाई दयाले जित्नुहोस् (w१२ ११/१५ पृ. २९ अनु. १३)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
रोमी १२:१—यस पदको अर्थ के हो? (lv पृ. ७२-७३ अनु. ५-६)
रोमी १३:१—कुन अर्थमा उच्च अख्तियारवालाहरूलाई “परमेश्वरले आफ्नो अधीनमा विभिन्न ओहदामा राख्नुभएको” छ? (w०८ ६/१ पृ. ३२ अनु. ७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) रोमी १३:१-१४ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
पढ्ने र सिकाउने काममा लागिरहनुहोस्: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। प्रश्नको प्रयोग भन्ने भिडियो देखाउनुहोस् अनि पढ्ने र सिकाउने पुस्तिकाको बुँदा ३ छलफल गर्नुहोस्।
भाषण: (५ मि. वा कम) w११-E ९/१ पृ. २१-२२—विषय: सरकारले करबाट उठेको रकम गैर-धर्मशास्त्रीय गतिविधिको लागि प्रयोग गर्ने भए तापनि ख्रिष्टियनहरूले किन कर तिर्नुपर्छ? (th बुँदा ३)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ४ पृ. ३७ मा भएको पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ५७ र प्रार्थना