अब्राहाम आज्ञाकारी हुँदै इसहाकलाई मोरियाह लैजान्छन्‌

जीवन र सेवा अभ्यास पुस्तिका मार्च २०२०

नमुना कुराकानी

येसु र उहाँले दिनुभएको बलिदानबारे कुराकानी गरेको नमुना।

बाइबलमा पाइने अनमोल धन

“परमेश्‍वरले अब्राहामको परीक्षा लिनुभयो”

यहोवाले किन अब्राहामलाई आफ्नो छोरा बलि चढाउन भन्‍नुभयो?

बाइबलमा पाइने अनमोल धन

इसहाकको निम्ति पत्नी

महत्त्वपूर्ण निर्णयहरू गर्ने सन्दर्भमा तपाईँ अब्राहामका नोकरबाट के सिक्न सक्नुहुन्छ?

ख्रिष्टियन जीवन

म कसलाई निम्तो दिऊँ?

तपाईँ आउँदो स्मरणार्थ उत्सवमा क-कसलाई निम्तो दिन सक्नुहुन्छ?

बाइबलमा पाइने अनमोल धन

एसावले आफ्नो ज्येष्ठ अधिकार बेचे

हामीले कस्ता पवित्र थोकहरूका लागि कृतज्ञ भएको देखाउनुपर्छ?

बाइबलमा पाइने अनमोल धन

याकुब आफूले पाउनुपर्ने आशिष्‌ पाउँछन्‌

याकुब आफूले पाउनुपर्ने आशिष्‌ कसरी हासिल गर्छन्‌?

बाइबलमा पाइने अनमोल धन

याकुब विवाह गर्छन्‌

परीक्षाहरूको बाबजुद तपाईँ कसरी सफल वैवाहिक जीवन बिताउन सक्नुहुन्छ?

ख्रिष्टियन जीवन

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—दृष्टिविहीनहरूलाई साक्षी दिनुहोस्‌

हाम्रो इलाकाका दृष्टिविहीनहरूप्रति हामी कसरी यहोवाको जस्तै माया र चासो देखाउन सक्छौँ?