नमुना कुराकानी
●○○ पहिलो भेट
○●○ पहिलो पुनःभेट
प्रश्न: येसु किन मर्नुभयो?
बाइबल पद: मत्ति २०:२८
पुनःभेट प्रश्न: येसुले दिनुभएको फिरौतीको बलिदानप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ?
○○● दोस्रो पुनःभेट
प्रश्न: येसुले दिनुभएको फिरौतीको बलिदानप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ?
बाइबल पद: युह १७:३
पुनःभेट प्रश्न: यहोवाका साक्षीहरूको सभामा कस्ता कार्यक्रम हुन्छन्?
स्मरणार्थको निम्तोपर्ची बाँड्ने अभियान (मार्च १४–अप्रिल ७):
“हामी तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन चाहन्छौँ, जहाँ लाखौँ मानिस उपस्थित हुनेछन्। त्यो कार्यक्रम येसुको मृत्युको वार्षिकी हो।” त्यसपछि निम्तोपर्ची दिनुहोस्। “त्यो कार्यक्रम कहिले र कहाँ हुँदै छ भनेर यस पर्चीमा बताइएको छ। त्यसअघिको हप्तामा हुने विशेष भाषणको निम्तो पनि दिन चाहन्छौँ।”
घरधनीले चासो देखाएमा पुनःभेट प्रश्न: येसु किन मर्नुभयो?