सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति २५-२६

एसावले आफ्नो ज्येष्ठ अधिकार बेचे

एसावले आफ्नो ज्येष्ठ अधिकार बेचे

२५:२७-३४

एसावले ‘पवित्र कुराहरूको कदर गरेनन्‌।’ (हिब्रू १२:१६) तिनले आफ्नो ज्येष्ठ अधिकार बेचे। साथै तिनले यहोवाको उपासना नगर्ने स्त्रीहरूसित विवाह गरे।—उत्प २६:३४, ३५.

आफैलाई सोध्नुहोस्‌: ‘निम्न पवित्र कुराहरूको कदर गरेको म कसरी अझै राम्ररी देखाउन सक्छु?’

  • यहोवासितको मेरो सम्बन्ध

  • पवित्र शक्‍ति

  • यहोवाको पवित्र नाम बहन गर्ने सुअवसर

  • क्षेत्र सेवा

  • ख्रिष्टियन सभाहरू

  • वैवाहिक सम्बन्ध