मार्च २३-२९ को हप्ताको तालिका
उत्पत्ति २७-२८
गीत १० र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“याकुब आफूले पाउनुपर्ने आशिष् पाउँछन्”: (१० मि.)
उत्प २७:६-१०—याकुबले पाउनुपर्ने आशिष् पाउन रिबेका तिनलाई मदत गर्छिन् (w०४ ४/१५ पृ. ११ अनु. ४-५)
उत्प २७:१८, १९—याकुब एसावको भेषमा आफ्नो बुबासामु जान्छन् (w०७-E १०/१ पृ. ३१ अनु. २-३)
उत्प २७:२७-२९—इसहाक याकुबलाई ज्येष्ठ अधिकार दिन्छन् (it-1-E पृ. ३४१ अनु. ६)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
उत्प २७:४६–२८:२—यस विवरणबाट विवाहित जोडीहरूले कस्तो पाठ सिक्न सक्छन्? (w०६-E ४/१५ पृ. ६ अनु. ३-४)
उत्प २८:१२, १३—याकुबले सपनामा देखेको “भऱ्याङ”-को अर्थ के थियो? (w०४ १/१५ पृ. २८ अनु. ६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) उत्प. २७:१-२३ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: प्रकाशकले घरधनीको विचार ध्यान दिएर सुनिरहेको कुरा कसरी देखाए? तिनले कसरी शिक्षण सामग्रीको सदुपयोग गरे?
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ६)
बाइबल अध्ययन: (५ मि. वा कम) jl पाठ १७ (th बुँदा ११)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २२ अनु. १-६
समापन टिप्पणी (३ मि. वा कम)
गीत २८ र प्रार्थना