मार्च २-८ को हप्ताको तालिका
उत्पत्ति २२-२३
गीत ८९ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“परमेश्वरले अब्राहामको परीक्षा लिनुभयो”: (१० मि.)
उत्प २२:१, २—परमेश्वरले अब्राहामलाई आफ्नो प्यारो छोरा इसहाकलाई अग्निभेटीको रूपमा चढाउने आज्ञा दिनुभयो (w१२ ७/१ पृ. २० अनु. ४-६)
उत्प २२:९-१२—इसहाकलाई मार्नदेखि यहोवाले अब्राहामलाई रोक्नुभयो
उत्प २२:१५-१८—अब्राहाम आज्ञाकारी भएकोले यहोवाले तिनलाई आशिष् दिने प्रतिज्ञा गर्नुभयो (w१२ १०/१५ पृ. २३ अनु. ६)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
उत्प २२:५—इसहाकलाई अग्निभेटीको रूपमा चढाउन लगेको भए तापनि अब्राहामले केको आधारमा आफू र आफ्नो छोरा फर्केर आउने कुरा आफ्ना सेवकहरूलाई बताए? (w१६.०२ पृ. ११ अनु. १३)
उत्प २२:१२—परमेश्वर भविष्यबारे थाह पाउने आफ्नो क्षमता कुनै-कुनै अवस्थामा मात्र प्रयोग गर्नुहुन्छ भनेर यस शास्त्रपदले कसरी देखाउँछ? (it-1-E पृ. ८५३ अनु. ५-६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) उत्प २२:१-१८ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पढ्ने र सिकाउने काममा लागिरहनुहोस्: (१० मि.) विश्वस्त भएर बोल्ने भिडियो देखाउनुहोस् अनि पढ्ने र सिकाउने पुस्तिकाको बुँदा १५ छलफल गर्नुहोस्।
भाषण: (५ मि. वा कम) it-1-E पृ. ६०४ अनु. ५—विषय: ख्रिष्टको मृत्यु हुनुअघि नै अब्राहामलाई कसरी धर्मी ठहराइयो? (th बुँदा ७)
ख्रिष्टियन जीवन
आज्ञाकारीताले सुरक्षा दिन्छ: (१५ मि.) वार्षिक सभा २०१७—भाषणहरू र २०१८ को वार्षिक पद—एक झलक भिडियो हेर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २१ अनु. १-७, “पावलले म्यासिडोनियामा लेखेका पत्रहरू” पेटी
समापन टिप्पणी (३ मि. वा कम)
गीत १६ र प्रार्थना