सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति २२-२३

“परमेश्‍वरले अब्राहामको परीक्षा लिनुभयो”

“परमेश्‍वरले अब्राहामको परीक्षा लिनुभयो”

२२:१, २, ९-१२, १५-१८

इसहाकलाई अग्निभेटीको रूपमा चढाउन तयारी गर्दा अब्राहामले महसुस गरेको पीडाबारे विचार गऱ्‍यौँ भने यहोवाले आफ्नो छोरा येसु ख्रिष्टलाई फिरौतीस्वरूप दिँदा कत्ति पीडा महसुस गर्नुभयो भनेर कल्पना गर्न मदत पाउँछौँ। (युह ३:१६) पद २ मा यहोवाले भन्‍नुभएका शब्दहरूमा उहाँको कोमल भावना कसरी झल्किन्छ?

यहोवाले देखाउनुभएको प्रेमबारे विचार गर्दा तपाईँ के गर्न उत्प्रेरित हुनुहुन्छ?१को ६:२०; १यु ४:११.