मार्च ९-१५ को हप्ताको तालिका
उत्पत्ति २४
गीत १३२ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“इसहाकको निम्ति पत्नी”: (१० मि.)
उत्प २४:२-४—अब्राहामले यहोवाका उपासकहरूमध्येबाटै इसहाकको निम्ति पत्नी खोज्न आफ्नो नोकरलाई पठाए (wp१६.०३-E पृ. १४ अनु. ३)
उत्प २४:११-१५—अब्राहामको नोकरले रिबेकालाई इनारनिर भेट्टाए (wp१६.०३-E पृ. १४ अनु. ४)
उत्प २४:५८, ६७—रिबेका इसहाकसित विवाह गर्न राजी भइन् (wp१६.०३-E पृ. १४ अनु. ६-७)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
उत्प २४:१९, २०—यी पदहरूमा रिबेकाले गरेको कामबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? (wp१६.०३-E पृ. १२-१३)
उत्प २४:६५—रिबेकाले किन घुम्टो हालिन् र यसबाट कस्तो पाठ सिक्न सक्छौँ? (wp१६.०३-E पृ. १५ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) उत्प २४:१-२१ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: प्रकाशकले कसरी प्रभावकारी प्रश्नहरू सोधे? येसु को हुनुहुन्छ भन्ने विषयमा घरधनीले आफ्नो विचार बताउँदा प्रकाशकले कस्तो प्रतिक्रिया देखाए?
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा १)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। इलाकामा मानिसहरूले प्रायः कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १२)
स्मरणार्थको निम्तो: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीले चासो देखाउँछन्। त्यसपछि येसुको मृत्युको दिनको सम्झना गर्नुहोस् भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ११)
ख्रिष्टियन जीवन
मार्च १४ देखि स्मरणार्थ अभियान सुरु: (८ मि.) स्मरणार्थ निम्तो पर्चीको एक-एक प्रति सबैलाई दिनुहोस् र यसको विषयवस्तु पुनरावृत्ति गर्नुहोस्। नमुना प्रस्तुति भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। इलाका ढाक्नको लागि स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्।
“म कसलाई निम्तो दिऊँ?”: (७ मि.) छलफल।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २१ अनु. ८-१३, “पावल चन्दा पुऱ्याइदिन्छन्” पेटी
समापन टिप्पणी (३ मि. वा कम)
गीत ९ र प्रार्थना