सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति २४

इसहाकको निम्ति पत्नी

इसहाकको निम्ति पत्नी

२४:२-४, ११-१५, ५८, ६७

अब्राहामको नोकरले इसहाकको लागि पत्नी खोज्दा यहोवासित डोऱ्‍याइ मागे। (उत्प २४:४२-४४) हामीले पनि ठूलठूला निर्णयहरू गर्नुअघि यहोवासित डोऱ्‍याइ माग्नुपर्छ। हामी कसरी त्यसो गर्न सक्छौँ?

  • प्रार्थना गर्नुहोस्‌

  • परमेश्‍वरको वचन र ख्रिष्टियन प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्‌

  • आध्यात्मिक रूपमा परिपक्व ख्रिष्टियनहरूको मदत लिनुहोस्‌