सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुहोस्‌

यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुहोस्‌

आमाबुबा आफैले यहोवाप्रति प्रेम विकास गर्नुपर्छ (व्य ६:५; w०५ ६/१५ पृ. २० अनु. ११)

तिनीहरूले छोराछोरीको लागि राम्रो उदाहरण बसाल्नुपर्छ (व्य ६:६; w०७-E ५/१५ पृ. १५-१६)

तिनीहरूले छोराछोरीलाई यहोवाबारे सिकाइरहनुपर्छ (व्य ६:७; w०५ ६/१५ पृ. २१ अनु. १४)

यहोवा र उहाँका सिद्धान्तहरूप्रति प्रेम विकास गर्न आमाबुबाले छोराछोरीलाई पारिवारिक उपासनामा बाहेक अन्य कस्ता अवसरमा सिकाउन सक्छन्‌?