जून २१-२७
व्यवस्था ७-८
गीत १३६ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“तिनीहरूसित बिहाबारी नगर्नू”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
व्य ८:३—यहोवाले प्रबन्ध गर्नुभएको मन्नबाट हामी के सिक्न सक्छौँ? (w०४ २/१ पृ. १३ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) व्य ७:१-१६ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस्। (th बुँदा १५)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ९)
भाषण: (५ मि.) w०६ १/१ पृ. २१ अनु. १४-१५—विषय: यहोवालाई नभुल्नुहोस्। (th बुँदा ७)
ख्रिष्टियन जीवन
सङ्गठनको उपलब्धि: (५ मि.) जून महिनाको सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
स्थानीय आवश्यकता: (१० मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ९ अनु. ३३-३९, पेटी ९ङ
समापन टिप्पणी (३ मि.)
गीत १४५ र प्रार्थना