सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

यहोवाको व्यवस्था बुद्धि र न्यायले भरिपूर्ण छ

यहोवाको व्यवस्था बुद्धि र न्यायले भरिपूर्ण छ

परमेश्‍वरको व्यवस्था पालन गर्दा हामी बुद्धिमान्‌ र समझदार कहलिनेछौँ (व्य ४:६; it-2-E पृ. ११४० अनु. ५)

हाम्रो व्यवहार याद गर्ने मानिसहरूले परमेश्‍वरको व्यवस्था बुद्धिले भरिपूर्ण छ भनेर मानिलिन्छन्‌ (व्य ४:६; w९९ ११/१ पृ. २० अनु. ६-७)

यहोवाका मानिसहरूले अरूहरूले भन्दा उत्तम जीवन बिताउँछन्‌ (व्य ४:७, ८; w०७ ८/१ पृ. ३० अनु. १३)

परमेश्‍वरका नियम र सिद्धान्तहरूअनुरूप जीवन बिताउने मानिसहरूको असल आचरण देखेर धेरै मानिस यहोवाको सङ्‌गठनतर्फ आकर्षित हुन्छन्‌।

बुद्धिले भरिपूर्ण यहोवाका निर्देशनहरू पालन गर्दा तपाईँले कस्ता आशिष्‌हरू पाउनुभएको छ?