सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मे १०-१६

गन्ती ३०-३१

मे १०-१६

बाइबलमा पाइने अनमोल धन

  • आफ्नो भाकल पूरा गर्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन ३०:१०-१२—समुएललाई यहोवाको सेवामा अर्पण गर्ने हन्‍नाको भाकल एल्कानाको लागि स्वीकार्य थियो भनेर हामी कसरी भन्‍न सक्छौँ? (१स १:११; it-2-E पृ. २८ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन ३०:१-१६ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

ख्रिष्टियन जीवन

  • गीत ५

  • सृष्टिका कुराहरूबाट सहनशील हुन सिक्नुहोस्‌: (१५ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि भिडियोमा देखाइएका प्रत्येक बोटबिरुवा र जीवजन्तुबारे यी प्रश्‍नहरू सोध्नुहोस्‌: सृष्टिको यो कुराबाट सहनशील हुनेबारे हामी के सिक्न सक्छौँ? हामी ख्रिष्टियनहरूले पनि कसरी यस्तै सहनशीलता देखाउन सक्छौँ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ८ अनु. १६-२२

  • समापन टिप्पणी (३ मि.)

  • गीत ४ र प्रार्थना