सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

यहोवामा शरण लिनुहोस्‌

यहोवामा शरण लिनुहोस्‌

अनजानमा हत्या गर्नेहरूको लागि इस्राएलमा छ वटा शरणनगर छुट्टयाइएको थियो (गन ३५:१५; w१७.११ पृ. ९ अनु. ४)

इस्राएलका नाइकेहरूले प्रत्येक मामिलाको न्याय गर्थे (गन ३५:२४; w१७.११ पृ. ९ अनु. ६)

शरणनगरमा गएपछि हत्यारा सुरक्षित हुन्थ्यो (गन ३५:२५; w१७.११ पृ. ११ अनु. १३)

अनजानमा हत्या गर्नेहरूले शरणनगरमा सुरक्षा पाउन बलिदान चढाउनुपर्थ्यो, त्यसरी नै आज परमेश्‍वरको कृपा र क्षमा पाउन हामीले पनि त्यागहरू गर्नुपर्छ।