मे ३-९
गन्ती २७-२९
गीत १०६ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाजस्तै निष्पक्ष हुनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
बाइबल पढाइ: (४ मि.) गन २८:११-३१ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: परमेश्वरको उद्देश्य—उत्प १:२८ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ४)
भाषण: (५ मि.) w०७-E ४/१ पृ. १७-१८—विषय: यहोवा कस्ता भेटी र बलिदानहरू स्विकार्नुहुन्छ? (th बुँदा १६)
ख्रिष्टियन जीवन
यहोवाको साथी बनौँ—छिमेकीलाई प्रेम गर: (६ मि.) भिडियो देखाउनुहोस्। त्यसपछि मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्नुहोस् अनि यी प्रश्नहरू सोध्नुहोस्: स्कुलमा अरूले किन प्रियासित फरक व्यवहार गरे? मनिषाले कसरी प्रियालाई प्रेम देखाइन्? आफूभन्दा फरक मानिसहरूलाई तिमी कसरी प्रेम देखाउन सक्छौ?
साँचो साथी कसलाई भन्न सकिन्छ?: (९ मि.) ह्वाइटबोर्ड एनिमेसन देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: तपाईँले साथीमा कस्तो गुण हेर्नुपर्छ? तपाईँ असल साथी कहाँ पाउन सक्नुहुन्छ? तपाईँ कसरी असल मित्रता गाँस्न सक्नुहुन्छ?
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ८ अनु. ८-१५, पेटी ८क
समापन टिप्पणी (३ मि.)
गीत १६ र प्रार्थना