सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

अनुचित चाहनाहरूको वशमा नपर्नुहोस्‌

अनुचित चाहनाहरूको वशमा नपर्नुहोस्‌

दाउदले आफ्नो मनमा अनुचित चाहनालाई बढ्‌न दिए (२स ११:२-४; w२१.०६ पृ. १७ अनु. १०)

दाउदले आफ्नो गल्ती ढाकछोप गर्न आफूसित भएको अख्तियारको दुरुपयोग गरे (२स ११:५, १४, १५; w१९.०९ पृ. १७ अनु. १५)

दाउदले पाप गरेकोले दुःखद नतिजा भोग्नुपऱ्‍यो (२स १२:९-१२; w१८.०६ पृ. १७ अनु. ७)

अनुचित कुराहरू हेर्न वा तीबारे सोच्नदेखि जोगिन हामीलाई आत्मअनुशासन चाहिन्छ। (गला ५:१६, २२, २३) हाम्रो मनमा अनुचित कुराहरूलाई जरा गाड्‌न नदिन यहोवा हामीलाई मदत गर्नुहुन्छ।

आफैलाई सोध्नुहोस्‌: ‘मैले कस्ता क्षेत्रहरूमा आफ्नो सोचाइलाई अझ नियन्त्रणमा राख्नुपर्छ?’