जून २०-२६
२ समुएल १३-१४
गीत १२७ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“अम्नोनको स्वार्थले समस्या निम्त्यायो”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२स १४:२५, २६—साँचो सौन्दर्यबारे अब्सालोमको उदाहरणबाट के सिक्न सक्छौँ? (w०८-E ११/१५ पृ. ५ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २स १४:८-२० (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई चासो लाग्ने विषयसित सम्बन्धित कुनै पत्रिका दिनुहोस्। (th बुँदा १२)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस्। (बुँदा १८)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०५ बुँदा ६ र “कोही-कोही भन्छन्” (th बुँदा १८)
ख्रिष्टियन जीवन
“सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! प्रयोग गरेर यहोवा र येसुमाथिको विश्वास बलियो बनाउनुहोस्”: (१५ मि.) “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!” प्रकाशन प्रयोग गरेर यहोवामाथिको विश्वास बलियो बनाउनुहोस् र “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!” प्रकाशन प्रयोग गरेर येसुमाथिको विश्वास बलियो बनाउनुहोस् भिडियोहरू देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ०९
समापन टिप्पणी (३ मि.)
गीत ४७ र प्रार्थना