सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

अम्नोनको स्वार्थले समस्या निम्त्यायो

अम्नोनको स्वार्थले समस्या निम्त्यायो

अम्नोन तामारप्रति आकर्षित हुन थाले (२स १३:१, २; it-1-E पृ. ३२)

अम्नोनले तामारको बलात्कार गरे (२स १३:१०-१५; w१७.०९ पृ. ५ अनु. ११)

अब्सालोमले अम्नोनलाई मारे (२स १३:२८, २९; it-1-E पृ. ३३ अनु. १)

डेटिङ गरिरहेका जोडीहरू समस्यामा फस्नदेखि कसरी जोगिन सक्छन्‌? उनीहरू गलत काम गर्ने हदसम्म पुऱ्‍याउन सक्ने ठाउँ अनि परिस्थितिदेखि टाढै रहन आत्मसंयम देखाउँछन्‌।