जून २७–जुलाई ३
२ समुएल १५-१७
गीत १२३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“घमन्डी भएकोले अब्सालोमले विद्रोह गरे”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२स १६:४—दाउदले सोचविचारै नगरी गरेको निर्णयबाट हामी के सिक्न सक्छौँ? (w१८.०८ पृ. ६ अनु. ११)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २स १७:१७-२९ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ७)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा २)
भाषण: (५ मि.) w०९-E ५/१५ पृ. २७-२८—विषय: साक्षीकार्यमा इथ्थैको जोस अनुकरण गर्नुहोस्। —२स १५:१९-२२. (th बुँदा १३)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (५ मि.)
“प्रेम . . . घमन्डले फुल्दैन”: (१० मि.) प्रेमले कस्तो व्यवहार गर्छ, सम्झनुहोस्—घमन्डले फुल्दैन भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १०
समापन टिप्पणी (३ मि.)
गीत ८७ र प्रार्थना