बाइबलमा पाइने अनमोल धन
घमन्डी भएकोले अब्सालोमले विद्रोह गरे
अब्सालोमले आफ्नै वाहवाही खोजे (२स १५:१; w१६.०२ पृ. २८ अनु. १०)
अब्सालोमले ढोँग गरेर मानिसहरूको मन जिते (२स १५:२-६; w१२ ७/१५ पृ. १३ अनु. ५)
अब्सालोमले आफ्नो बुबाको सिंहासन हडप्न खोजे (२स १५:१०-१२; it-1-E पृ. १०८३-१०८४)
हामीले आफ्नो मनमा अहङ्कारी भावनालाई जरा गाड्न दिनु हुँदैन। बरु आफ्नो मनसाय जाँचिरहनुपर्छ। हामीले आफ्नै कुरामा मात्र होइन, अरूको कुरामा पनि ध्यान दिनुपर्छ।—फिलि २:३, ४.