सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

“प्रेम . . . घमन्डले फुल्दैन”

“प्रेम . . . घमन्डले फुल्दैन”

प्रेमले हामीलाई नम्रता देखाउन मदत गर्छ। (१को १३:४) हामी आफ्ना भाइबहिनीलाई प्रेम गर्छौँ भने आफूलाई अरूभन्दा श्रेष्ठ ठान्‍नेछैनौँ। साथै हामी अरूका असल गुणहरू याद गर्नेछौँ र तिनीहरूलाई मदत गर्न आफूसित भएका क्षमताहरू प्रयोग गर्नेछौँ। (फिलि २:३, ४) हामी जति धेरै प्रेम देखाउँछौँ, यहोवाले हामीलाई उहाँको इच्छा पूरा गर्न त्यति नै धेरै प्रयोग गर्नुहुनेछ।

प्रेमले कस्तो व्यवहार गर्छ, सम्झनुहोस्‌—घमन्डले फुल्दैन भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • अब्सालोमले कस्ता वरदानहरू पाएका थिए?

  • तिनले आफ्ना वरदानहरूको कसरी दुरुपयोग गरे?

  • हामी घमन्डले फुल्नदेखि कसरी होसियार हुन सक्छौँ?—गला ५:२६