जून ६-१२
२ समुएल ९-१०
गीत १२४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“दाउदले अटल प्रेम देखाए”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२स १०:४, ५—हानुनले गरेको काम इस्राएली पुरुषहरूको लागि किन बेइज्जतीको कुरा थियो? (it-1-E पृ. २६६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २स ९:१-१३ (th बुँदा १२)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र “तपाईँले यी पाठहरूबाट कसरी धेरै लाभ उठाउन सक्नुहुन्छ?” भागबाट छलफल गर्नुहोस्। (th बुँदा १७)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०५ बुँदा ४ (th बुँदा १३)
ख्रिष्टियन जीवन
प्रेमले कस्तो व्यवहार गर्छ, सम्झनुहोस्—दयालु हुन्छ: (५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: दाउदले मपिबोसेतलाई कसरी दया देखाए? हामी कसरी अरूलाई दया र अटल प्रेम देखाउन सक्छौँ?
सङ्गठनको उपलब्धि: (१० मि.) जून महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ०७
समापन टिप्पणी (३ मि.)
गीत १ र प्रार्थना