सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

दाउदले अटल प्रेम देखाए

दाउदले अटल प्रेम देखाए

दाउदले कसैलाई अटल प्रेम देखाउन सकिन्छ कि भनेर खोजे (२स ९:१; w२१.११ पृ. ९ अनु. ७)

दाउदले मपिबोसेतलाई मदत गर्न तुरुन्तै कदम चाले (१स २०:१५, ४२; २स ९:५-७; w०५ ५/१५ पृ. १७ अनु. ११)

दाउदले मपिबोसेतको सम्पत्तिको रेखदेख गर्ने जिम्मा सिबालाई सुम्पे (२स ९:९, १०; w०२ २/१५ पृ. १४ अनु. १०)

दाउदले जोनाथनसित गरेको वाचा बिर्सेनन्‌। हामीले दाजुभाइ दिदीबहिनीलाई अटल प्रेम देखाउनुपर्छ।—भज ४१:१, २; हित १९:१७.