मे १६-२२
२ समुएल १-३
गीत १०३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“‘धनु’ भनिने शोकगीतबाट के सिक्न सक्छौँ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२स १:२६—दाउदले जोनाथनलाई किन “मेरा दाइ” भने? (it-1-E पृ. ३६९ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २स ३:१-१६ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। निश्शुल्क बाइबल अध्ययनबारे बताउनुहोस् र jw.org कार्ड दिनुहोस्। (th बुँदा २०)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०४ बुँदा ५ र “कोही-कोही भन्छन्” (th बुँदा १९)
ख्रिष्टियन जीवन
“प्रेम . . . कुकर्ममा खुसी हुँदैन”: (७ मि.) प्रेमले कस्तो व्यवहार गर्छ, सम्झनुहोस्—कुकर्ममा खुसी हुँदैन भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
“प्रेमले . . . सबै कुराको आशा गर्छ”: (८ मि.) प्रेमले कस्तो व्यवहार गर्छ, सम्झनुहोस्—सबै कुराको आशा गर्छ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ०४
समापन टिप्पणी (३ मि.)
गीत २ र प्रार्थना