सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

“धनु” भनिने शोकगीतबाट के सिक्न सक्छौँ?

“धनु” भनिने शोकगीतबाट के सिक्न सक्छौँ?

[२ समुएलको परिचय भिडियो देखाउनुहोस्‌।]

अख्तियारमा भएकाहरूप्रति आदर देखाउनुहोस्‌ (२स १:१७, १८, २३, २४; w१२ १०/१५ पृ. १५ अनु. ११)

साथीहरूप्रति वफादार रहनुहोस्‌ (२स १:२५, २६; w१२ ४/१५ पृ. १० अनु. ८)

आफैलाई सोध्नुहोस्‌: ‘मण्डलीका एल्डरहरूप्रति म कसरी आदर देखाउन सक्छु? दाजुभाइ दिदीबहिनीप्रति म कसरी वफादार रहन सक्छु?’