सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

“प्रेम . . . कुकर्ममा खुसी हुँदैन”

“प्रेम . . . कुकर्ममा खुसी हुँदैन”

साँचो ख्रिष्टियनहरू सबै काम प्रेमले उत्प्रेरित भएर गर्ने कोसिस गर्छन्‌। प्रेम “कुकर्ममा खुसी हुँदैन।” (१को १३:४, ६) त्यसैले अनैतिकता अनि हिंसाजस्ता कुराहरूलाई बढावा दिने मनोरञ्जनबाट हामी टाढै रहन्छौँ। अरूले गाह्रो अवस्थाको सामना गर्दा हामी खुसी हुँदैनौँ, चाहे तिनीहरूले हाम्रो चित्त दुखाएका नै किन नहोऊन्‌।—हित १७:५.

प्रेमले कस्तो व्यवहार गर्छ, सम्झनुहोस्‌—कुकर्ममा खुसी हुँदैन भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • साउल र जोनाथन मारिएको खबर पाएपछि दाउदले कस्तो प्रतिक्रिया देखाए?

  • दाउदले साउल र जोनाथनको लागि कस्तो शोकगीत रचे?

  • साउलको मृत्युको खबर पाउँदा दाउद किन खुसी भएनन्‌?