मे २३-२९
२ समुएल ४-६
गीत १३५ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवालाई अप्रसन्न तुल्याउने काम गर्नदेखि डर मान्नुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२स ६:८, ९—परमेश्वर क्रोधित हुनुभएपछि दाउदले देखाएको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौँ? (w०५ ५/१५ पृ. १७ अनु. ८)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २स ४:१-१२ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १२)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। बाइबल किन पढ्नुपर्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ९)
भाषण: (५ मि.) w०५ १०/१ पृ. २३-२४ अनु. १४-१५—विषय: “परमेश्वरसित डराओ र उहाँलाई महिमा देओ।”—प्रका १४:७. (th बुँदा १९)
ख्रिष्टियन जीवन
“के तपाईँ हुलदङ्गा मच्चिँदा सुरक्षित रहन तयार हुनुहुन्छ?”: (१५ मि.) एल्डरद्वारा छलफल। के तपाईँ विपद्को सामना गर्न तयार हुनुहुन्छ? भिडियो देखाउनुहोस् (भिडियो अन्तर्गत बाइबल)। शाखा कार्यालय र एल्डरहरूको निकायको तर्फबाट कुनै सम्झौटा छ भने बताउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ०५
समापन टिप्पणी (३ मि.)
गीत ९६ र प्रार्थना