सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

यहोवालाई अप्रसन्‍न तुल्याउने काम गर्नदेखि डर मान्‍नुहोस्‌

यहोवालाई अप्रसन्‍न तुल्याउने काम गर्नदेखि डर मान्‍नुहोस्‌

असल मनसाय हुँदैमा परमेश्‍वरले माग गर्नुहुने कुराहरूलाई परिवर्तन गर्न सकिँदैन (२स ६:३-५; w०५ ५/१५ पृ. १७ अनु. ७)

उज्जाहले परमेश्‍वरको व्यवस्था उल्लङ्‌घन गरे (२स ६:६; w०५ २/१ पृ. २७ अनु. २०)

उज्जाहले यहोवाले दिनुभएको नियमको अनादर गरेको हुनाले उहाँले तिनलाई सजाय दिनुभयो (२स ६:७; w०५ २/१ पृ. २७ अनु. २१)

आफैलाई सोध्नुहोस्‌: ‘यहोवालाई अप्रसन्‍न तुल्याउने काम गर्नदेखि डराएको म कसरी देखाउन सक्छु?’—हित ३:७