सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मे २-८

बाइबलमा पाइने अनमोल धन

  • दाउदको युद्ध रणनीति”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १स २८:१५—साउलले कोसित कुरा गरे? (w१०-E १/१ पृ. २० अनु. ५-६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १स २७:१-१२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: दुःखकष्ट—या १:१३ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १)

  • पहिलो भेट: (५ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका प्रस्तुत गर्नुहोस्‌ र बाइबल किन पढ्‌नुपर्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ६)

ख्रिष्टियन जीवन

  • गीत १२९

  • विरोधको बाबजुद वफादार: (१५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: नाजी शासनको बेला जर्मनीका भाइबहिनीले बसाल्नुभएको उदाहरणबाट हामी के सिक्न सक्छौँ? रूस र भूतपूर्व सोभियत सङ्‌घका भाइबहिनीले बसाल्नुभएको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ०२

  • समापन टिप्पणी (३ मि.)

  • गीत ९४ र प्रार्थना